काठमाण्डु– साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार प्रि– ओपन सेसनमा घटेको छ । नेप्से ५.६९ अंकले घटेर परिसुचक २६४३ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ४० कम्पनीको २९ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा १ करोड २६ लाख ९४ हजार बराबरको कारोबार भएको छ ।
११ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।




प्रतिक्रिया