राष्ट्रपति भण्डारीबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको आज भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छिन् ।

उनले आज शोकसन्देश जारी गरी यस दुःखद घडीमा उनका योगदानको स्मरणसहित स्व.दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement