प्रधानमन्त्री ओली ‘टिकटक’मा सक्रिय


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली भिडियो सेयरिङ एप टिकटकमा सक्रिय भएका छन् । आइतबार बनेको उनको एकाउन्टमा हालसम्म एउटा मात्र भिडियो अपलोड गरिएको छ ।

उक्त भिडियोको भ्युज ८० हजार बढी पुगिसकेको छ ।

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

 

प्रतिक्रिया दिनुहोस
Advertisement