गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा

गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने भएको छ ।

माघे संक्रान्तिका दिन प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

त्स्तैै मन्त्रिपरिषद बैठकले प्रदेश दुग्ध विकास बोर्डका सदस्य सचिवमा कृषि निर्देशनालयका नवौं तहका अधिकृत डा. गृष्म न्यौपानेलाई नियुक्त गरेको छ । ।