रविलाई सांसदबाट निलम्बन गर्न माग गरिएको रिट सर्वोच्चले गर्‍यो दरपीठ

रविलाई सांसदबाट निलम्बन गर्न माग गरिएको रिट सर्वोच्चले गर्‍यो दरपीठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन र्गा माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

मंगलबार सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ गरेको हो ।

सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने भन्दै गत शुक्रबार बडालसहितले रिट दायर गरेका थिए।

उक्त रिट अध्ययनपछि मंगलबार दरपिठको निर्णय गरिएको हो ।