नेपाली क्रिकेट टिमलाई समर्थन गर्न रवि लामिछाने श्रीलंका प्रस्थान


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् । नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने श्रीलंका गएका हुन् ।

एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement