पर्साबाट माओवादी केन्द्रका रहवर अन्सारी प्रदेशसभामा निर्वाचित


पर्सा – पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए । अन्सारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement