राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी


काठमाण्डु – राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनले राप्रपाका अध्यक्ष कमल थापालाई २२७ मत अन्तरले हराएका हुन ।

राप्रपाको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको बताए । थापाले १६१७ मत ल्याएका छन् भने ४३१ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement