राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त

राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई पदमुक्त गरेको थियाे ।

मन्त्रिपरिषद्को  सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंगलबार झालाई पदमुक्त गरेकी हुन् । उनलाई संविधानको धारा १६५ को उपधारा (१)को खण्ड ख बमोजिम पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले हिजो प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ ।