रक्षामन्त्री पोखरेलले गरे जंगी अड्‍डास्थित नव निर्मित भवनको निरीक्षण


काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जंगी अड्‍डास्थित नव निर्मित भवनको निरीक्षण भ्रमण गरेका छन् । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा परिसरमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा रक्षा सचिव श्री रेश्मीराज पाण्डे, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु र रक्षा मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement