रामचन्द्र पौडेलमाथी पनि बम प्रहार,बालबाल बचे पौडेल


काठमाडौं – नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसर कुकुर वम प्रहार भएको छ । तनहुको भानु १० नेपाल डांडामा उनलाई लक्षित गर्दै बम प्रहार भएको हो । 

 

 

 

 

नेता पौडेल गोरखामा नयां शक्तिका संयोजक डा.बाबुराम भट्टराईको चुनावी कार्यक्रममा सहभागी हुन त्यस तर्फ जादै गरेका थिए ।  

 

 

करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो । वमप्रहारबाट पौडेल सवार साधानको सिसा फुटेको छ । पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement