बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जुम्लामा जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । २६ वर्षीया महिलाको उजुरीको आधारमा पातारासी गाउँपालिका ५ का वडाध्यक्ष दतबहादुर बुढा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीले अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।