राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीति सार्वजनिक(पूर्णपाठ)


काठमाण्डु –  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement