राष्ट्रपति जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

राष्ट्रपति जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले मंगलबार सो अध्यादेश जारी गरेका हुन् ।

यसअघि सरकारले पठाएका ८ मध्ये ७ वटा अध्यादेश जारी गरेका पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।

सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुनः सिफारिस गरेको थियो ।