काठमाण्डु– आजको राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको भिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका हुन् ।
अध्यक्ष नारायणप्रसाद दाहालले बोल्न समय दिएपनि उनीहरुले उठेर विरोध गरिरहेका छन् ।




प्रतिक्रिया