रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । असोज १७ गते वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले १७ असोज दिउँसो ३ बजे बस्ने बैठकमा उपस्थितिका लागि सबै केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गरेका छन् ।

बैठकको एजेन्डा बारे खुलाइएको छैन ।