काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछाने समेत उपस्थित हुनेछन् ।
अनौपचारिक छलफल हुने भएकाले काठमाण्डु उपत्यकामा रहेका सांसदहरूलाई बैठकमा बोलाइएकाे पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।




प्रतिक्रिया