रास्वपा महामन्त्रीमा विपिन र उपसभापतिमा सोबिता निर्वाचित

रास्वपा महामन्त्रीमा विपिन र उपसभापतिमा सोबिता निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको चुनावमा महामन्त्रीमा आचार्य निर्वाचित भएका हुन् ।

यस्तै रास्वपाको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी तोसिमा कार्कीलाई हराउदै गौतम उपसभापतिमा निर्वाचित भएकी हुन् । उनले ७८९ मत प्राप्त गरिन् ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो ।