रास्वपाको केन्द्रीय समिति बैठक जारी

रास्वपाको केन्द्रीय समिति बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ ।

वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा केहीबेरअघि बैठक सुरु भएको हो ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको बैठकमा महाधिवेशनको समीक्षा, आगामी कार्यदिशा र समसामयिक विषयलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।