पेट्रोलको मूल्य बढ्यो (विज्ञप्तिसहित)

पेट्रोलको मूल्य बढ्यो (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको छ भने डिजेल तथा मट्टितेलको मूल्य घटेको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

बढेको र घटेको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुनेछ ।

यस्तो छ विज्ञप्ति –