कसैले हामीलाई महानायिका बनाउनु परेको छैनः ऋचा शर्मा


काठमाण्डु – नायिका ऋचा शर्माले कसैले महानायिका बनाउनु नपर्ने बताएकी छन् ।

केहीदिनअगाडि फिल्म पत्रकार प्रकाश सुवेदीले ‘आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाइ–मिलाइ महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई’ भन्दै भद्द मजाक गरेका थिए ।

‘हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन् । कठै हाम्रो समाज र ती अग्रज भनाउँदाहरु, त्यों भन्दा कठै उनिहरुको सोच । तर अब ती कठैका सोचबीच म कठैबरा बन्दिन’, उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement