सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई


काठमाण्डु – सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो । मन्त्री शर्मा मंगलबार मात्र सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement