नेपालको तेस्रो विकेट गुम्यो, रोहित पौडेल आउट


काठमाण्डु – एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपाली टोलीले तेस्रो विकेट गुमाएको छ ।

नेपाली टोलीका कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

हालसम्म नेपालले २१ ओभर खेलेर ३ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement