८२ रन बनाएर रोहित पौडेल आउट


काठमाण्डु- वेस्ट इन्डिज एविरुद्ध खेलमा कप्तान रोहित पौडेल आउट भएका छन् । रोहित पाँचौँ विकेटका रुपमा व्यक्तिगत ८२ रनमा आउट भएका हुन् ।

रोहित पाँचौँ विकेटका रुपमा व्यक्तिगत ८२ रनमा आउट भए । नेपालले १४ ओभरमा ५ विकेट गुमाएर १२८ रन जोडेको छ ।रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ४० र पाँचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement