प्रदेश आवश्यक नै छैन, कोशी सरकारमा जाँदैनौं : अध्यक्ष लिङ्देन


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश आवश्यक नै नभएकाले कोशी प्रदेश सरकारमा नजाने स्पष्ट पारेका छन् ।

केन्द्रीय सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने र मुख्यमन्त्रीमा समर्थन माग्ने ‘अफर’ गरेका बेला अध्यक्ष लिङ्देनले राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी सत्तामा जादैनौं । यो प्रदेश चाहिँदैन भन्ने प्रमाण हो । प्रदेश आवश्यक नै छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement