रुकुमको सानीभेरी १ मा माओवादी केन्द्रको प्यानलै विजयी


काठमाण्डु – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रका टेकबहादुर पुनले ५६१ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरेर पछि परेका थिए ।

त्यसैगरी पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकै विर्खबहादुर विष्टले ५४७ मत सहित अगाडि छन् भने उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २८० मत ल्याएर पछ्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनले अग्रता लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement