साफ च्याम्पियनसिप : नेपालविरुद्ध मालदिभ्सले सुरुवातमै गर्यो गोल


काठमाडौं – बंगलादेशमा जारी साफ च्याम्पियनसिप सेमिफाइनल अन्तर्गत मालदिभ्सले नेपालविरुद्ध सुरुवातमै गोल गरेको छ ।

खेलको नवौँ मिनेटमा मालदिभ्सका इबा्रहिम हसन वाहिदले सोझै फ्रिकिकलाई गोलमा परिणत गरेका हुन् । नेपालको डिफेन्स केही कमजोर देखिएको छ भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement