काठमाण्डु– शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी गोपाल सिग्देलले पाएका छन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा आयोगमा कार्यरत सिग्देललाई शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।
यस अघि मणिराम गेलालले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि मन्त्रालयको सचिवको पद रिक्त रहेको थियो ।
प्रतिक्रिया