नेपाली सेनाले यसरी मनायो कुकुर तिहार (फोटोफिचर)


काठमाण्डु – नेपाली सेनाले कुकुर तिहारको अवसरमा सैनिक डग तथा कला प्रदर्शनी गरेको छ । बुधबार बिहानै नेपाली सेनाले मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा सैनिक डग कला प्रदर्शनी तथा कुकुर पुजा कार्यक्रम राखेको हो ।

आज नेपाली सेनाले विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरेको छ । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको बहानको रुपमा पुज्ने गरिन्छ ।

 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस
Advertisement