यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)


काठमाडौं – आज (शुक्रबार) संविधान जारी भएको चार वर्ष पुरा भएको छ । सोही अवसरमा काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गरि संविधान दिवस भव्यताका साथ मनाईंदै छ ।

संविधान दिवसका अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सरकारले संविधान दिवस भ्यताका साथ मनाउन भन्दै आज देशभर सार्वजनिक विदा समेत दिएको छ ।

एक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, नेपाली सेनाका प्रधानसेनापतिसहित राज्यका सुरक्षा अंगका प्रमुखहरू, विद्यार्थी तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement