प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध, आधा घण्टा स्थगित

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध, आधा घण्टा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध जारी रोखका छन् ।

सोमबार दिउँसो साढे ३ बजेतिर बसेको बैठकमा प्रतिपक्षी दलहरू अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका छन् ।

सभामुख घिमिरेले सहमतिका संकेतहरू मिलेको बताउँदै बैठक आधा घण्टा पछाडि बस्ने गरी स्थगित भएको जनाएका छन् ।

गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन् ।