सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा


काठमाण्डु- आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको हो ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement