नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट


काठमाण्डु- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध स्पिनर सन्दीप लामिछानेले यूएईका रित्य अरविन्दलाई १८ रनमा क्याच आउट गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement