नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए मलेसियाका कप्तानको विकेट


काठमाण्डु- एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गराएका हुन्। फैजले ७६ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement