सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा


काठमाण्डु- क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ ।  सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ । आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement