सन्दीपलाई बार्बाडसले किन्यो अहिलेसम्मकै महँगो मूल्यमा


काठमाडौं – नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रियिमयर लिग (सिपिएल) खेल्ने भएका छन् ।

बुधबार राति लन्डनमा भएको ड्राफ्टमा सिपिएल बार्बाडस ट्रेइडेन्ट्सले सन्दीपलाई अहिलेसम्मकै महँगो मूल्य ‘७० हजार डलर’ मा किनेको हो ।

बार्बाडसले सन्दीपलाई पाँचौँ राउन्डमा किनेसँगै उनीले लागातार दोस्रो सिजन पिसपिएल खेल्ने पक्का भएको छ । अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement