सांसदहरूले नाराबाजी गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

सांसदहरूले नाराबाजी गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि बैठक स्थगित भएको हो ।

सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका छन् ।