नयाँ वर्षका दिन सपनतीर्थ मेलामा भक्तजनको भीड (तस्बिरहरु)

नयाँ वर्षका दिन सपनतीर्थ मेलामा भक्तजनको भीड (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रत्येक नयाँ वर्ष दिन लाग्ने सपनतीर्थ मेलामा भक्तजनको भीड लागेको छ ।

काठमाण्डुको टोखा नगरपालिका–२ अवस्थित हिन्दु र बौद्ध धर्मालम्बिहरूको उक्त पवित्र स्थलमा बिहानैदेखि भक्तालुहरुको भीड लागेको हो ।

भक्तजनले मन्दिर परिसरमा रहेको पोखरीमा स्नान तथा पूजा अर्चना गर्छन्।