सप्तरी १ प्रतिनिधिसभामा जसपाका साह निर्वाचित


सप्तरी – सप्तरीमा सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह निर्वाचित भएका छन् ।

साहले २३ हजार ५६४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे । मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसमेत रहेका साह २०७४ मा सप्तरी १९२० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement