सरस्वती पूजा, मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको घुइँचो [तस्बिरहरु]


काठमाण्डु- आज सरस्वती पूजा, काठमाण्डु उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ ।

सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो ।

स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ । बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

327613384_535956211974499_4708713901741697_n.jpg1674710344.jpg327588040_3453234098266642_288266350494336328_n.jpg1674710344.jpg327513000_5821646957914367_2367401494222855525_n.jpg1674710341.jpg327413501_1900861913580281_4195419650722549988_n.jpg1674710341.jpg327105719_1849225918749927_7420490676001257165_n.jpg1674710330.jpg326219485_540877258009728_2636127826534575068_n.jpg1674710329.jpg

प्रतिक्रिया दिनुहोस
Advertisement