काठमाण्डु- सत्तारुढ दलहरुबीच नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर अर्को लिखित सहमति भएको छ । आज सत्ता गठबन्धनमा आवद्ध पाँच दलहरुले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन्।
पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो । त्यो लिखित सहमतिमा एकीकृत समाजवादी समावेश गरिएको थिएन ।
यस्तो छ ७ बुँदे सहमति
प्रतिक्रिया