गर्मी बढेपछि विराटनगरका विद्यालय ३ दिन बन्द

गर्मी बढेपछि विराटनगरका विद्यालय ३ दिन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गर्मी बढेका कारण विराटनगर महानगरपालिकाका विद्यालय ३ दिन बन्द गरिएका छन् ।

विराटनगर महानगनरपालिकाले मंगलबार सूचना प्रकाशित गरी विराटनगरका विद्यालय जेठ २८ गते देखि ३० गतेसम्म बन्द हुने जनाएको छ ।

महानगनरपालिकाले बिदा अवधिमा वर्षा भएमा वा तापक्रम घटेर अनुकूल वातावरण भएमा पठनपाठनको व्यवस्था मिलाउन विद्यालयहरूलाई अनुरोध समेत गरेको छ ।