टुँडिखेलमा मनाइयो सेना दिवस (फोटोफिचर)


काठमाण्डु- महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आज नेपाली सेनाले काठमाण्डुको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ ।

नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रिको दिन मनाउने गरेको सैनिक दिवस आज पनि सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी २६०औं सेना दिवस मनाइएको हो ।

सेना दिवसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाल समय

नेपाल समय

नेपाल समयनेपाल समय

प्रतिक्रिया दिनुहोस
Advertisement