सेनामा दर्जनौ जर्नेलको भयो एकै पटक काज सरुवा (सुचीसहित)


काठमाडौं–नेपाली सेनामा चार जना महासेनानी सहायकरथीमा बढुवा भएका छन् । बढुवा हुने चारै जना सहायकरथीको पदस्थापन समेत भएको छ ।

महासेनानीबाट सहायकरथीमा बढुवा भएका अरुण कुमार पाललाई १५ बाहिनीको बाहिनीपतिमा, सन्तोष कुमार ढकाल प्रधानसेनापतिको सैनिक सहायकमा, सहदेव खड्कालाई नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा र हिरालाल जोशीलाई ५ बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पाइलट प्रमुख सेनानी किरण थापा समेत महासेनानीमा बढुवा भएका छन् । सैनिक मुख्यालयले २१ जना सहायकरथी र ३२ जना महासेनानीको काज सरुवा गरेको छ ।
सरुवाको सुची यस्तो छ-

प्रतिक्रिया दिनुहोस
Advertisement