संसद विघटन सिफारीसंगै हाई अलर्टमा रहन सेना र सुरक्षा निकायलाई निर्देशन


काठमाण्डु-  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै सेना र सुरक्षा निकायका प्रमुखहरुले मातहतका निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मातहतका निकायलाई उच्च सर्तकता अपनाउन औपचारिक रुपमा निर्देशन दिइसकेको खबर छ ।

सेनाले सबै पृतानालाई सर्कुलर जारी गर्दै सर्तकता अपनाउन निर्देशन दिएको सैनिक स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement