प्रि– ओपनमा बढ्याे सेयर बजार

प्रि– ओपनमा बढ्याे सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार प्रि– ओपन सेसनमा सेयर बजार सामान्य बढेको छ । यो अवधिमा नेप्से २.७० अंकले बढेर परिसुचक २७५८ मा कायम भएको छ ।

यस अवधिमा ५२ कम्पनीको ३ हजार ६३० कित्ता सेयर कारोबार हुँदा ५० लाख ७६ हजारको कारोबार भएको छ ।

२१ कम्पनीको मूल्य बढेको छ भने २४ क्रम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको स्थिर रहेको छ ।