ओरालो लाग्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

ओरालो लाग्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ८ अंकले बढेर परिसुचक २६२२ बिन्दुमा पुगरे रोकियो ।

यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २० करोडको कारोबार भएको बजारमा आज ६ अर्बको मात्र कारोबार भयो ।

आज कारोबारमा आएका ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन शिभम् सिमेन्ट, एनआरएन इन्फ्राइन्सटक्चर अगाडि रहे ।

आज मुक्तिनाथ कृषि र एक्सेल डेव्लपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढ्यो भने इस्टन हाइड्रोपावर १० प्रतिशतले घट्यो ।