हावाहुरी पीडितलाई २५ लाख दिने देउवाको घोषणा

हावाहुरी पीडितलाई २५ लाख दिने देउवाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा–पर्सामा आएको हावाहुरीबाट घाइते भएकाहरुलाई २५ लाख दिने घोषणा गरेका छन् ।

मंगलबार निरीक्षणको क्रममा बारा र पर्सा पुगेका बाराको कलैया स्थितजिल्ला अस्पतालमा घाइतेहरुको अवस्था बुझेपछि बुझ्दै पीडितको राहतका लागि कांग्रेसको केन्द्रीय कोष बाट २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन ।

यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बारा र पर्सामा हावाहुरीले क्षति गरेका स्थानको निरीक्षण गरका छन् ।