१७ देशमा नयाँ राजदूत पठाउने तयारी, ५ नाम प्रधानमन्त्री कार्यालयमै रोकियो

१७ देशमा नयाँ राजदूत पठाउने तयारी, ५ नाम प्रधानमन्त्री कार्यालयमै रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले अहिले रिक्त १७ देशमा राजदूत नियुक्तिको लागि तयारी गरिरहेको छ ।

परराष्ट्रमन्त्री शिसिर खनालले गत हप्ता नै परराष्ट्रका सहसचिवहरु कुमार खरेल, भृगु ढुंगाना, गणेश ढकाल,दिलीप पौडेल र विष्णु गौतमको नाम सिफारिस गरेका हुन् ।

मन्त्री खनालले राजदूतको नाम सिफारिस गरेपनि पाँच जना सहसचिवहरुको सूची प्रधानमन्त्री कार्यालयमा गएर रोकिएको छ ।

मन्त्रालयले सिफारिस गरेका ढुंगाना र ढकाल पूर्व राजदूत हुन । सरकारले अहिले रिक्त १७ देशमा राजदूत नियुक्तिको लागि तयारी गरिरहेको छ ।