परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिव सरवारबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिव सरवारबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारबीच भेटवार्ता भएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनाल र महासचिव सरवारबीच भेटवार्ता भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा क्षेत्रीय सहयोग सुदृढ तुल्याउने लगायतका छलफल भएको छ।